Logo
Logo

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो


567
Shares

काठमाडौं । नेपालले अमेरिकालाई हराउँदै टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै नेपालले जित आफ्नो पोल्टामा पारेको हो ।

सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो ।

उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्