Logo
Logo

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे देउवा


10.7k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

ओली र देउवाबीच सरकारकै नियमित कामकार्बाहीबार छलफल हुने एक नेताले जानकारी दिए । छलफलमा एमालेबाट प्रधानमन्त्री ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत छन् ।

कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री गगन थापा, रमेश लेखक लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्