Logo
Logo

गण्डकीका नवनियुक्त वनमन्त्रीले लिए शपथ


441
Shares

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अस्विकार गरेपछि यो मन्त्रालय रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्