Logo
Logo

भिस्तारा विमानबाट आएका १५७ यात्रुको सुरक्षित उद्धार, ‘सर्च’ जारी


2.9k
Shares

काठमाडौँ । भारत नयाँदिल्लीबाट काठमाडौँ विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ ।

कलसाईन भिस्तारा–१५५ विमानमा सवार १५७ यात्रुलाई सकुसल बाहिर निकालिएको प्रहरीले जनाएको छ । अहिले सेना र प्रहरीले यात्रुका झोला र विमान सर्च गरिरहेका छन् ।

दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि नेपाली सेना र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्