Logo
Logo

साफ महिला च्याम्पियनसीपः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

504
Shares

काठमाडौं। साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे ।

यस जितले नेपाल समूह विजेता पनि भएको छ । नेपाल र भुटानको समान ७-७ अंक भएपनि गोलअन्तरमा नेपालले १ गोलले अघि रहँदै समूह विजेता बनेको हो ।

अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ । दोस्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपाल र भारत भिड्नेछन् ।

पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हाफको सुरुवाती समयमा नै पाँचौ गोल गर्यो । त्यसपछि भने नेपालले अर्को गोल थप्न लगातार आक्रमण सिर्जना गरेपनि अग्रता बढाउन सकेन । इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङले हेडरमार्फत गोल गर्दै नेपालको ६-० को जित पक्का गरिन् ।

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्र भित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।

११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् ।

१३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गर्दै नेपाललाई ३-० ले अघि बढाइन् ।

३७ औं मिनेटमा नेपालले ४-० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।

दोस्रो हाफको सुरुवाती मिनेटमै नेपालले पाँचौ गोल थप्यो । सरुले दिएको छोटो कर्नरमा सविताले निकालेको क्रसलाई अमिषाले ६ यार्ड बक्स अगाडीबाट सहजै गोल गरिन् ।

६२ औं मिनेटमा नेपालको छैटौं गोलससामु डिफेन्डर कोस्पला परेरा बाधक बनिन् । रेखाले ६ यार्ड बक्स नजिकबाट दिएको पासमा साम्बाको पहिलो टचको प्रहार गोललाइनबाट उनले क्लियर गरिन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मीले गोल गर्दै नेपालको समूह विजेता पक्का गरिन् । अनिता बस्नेतको कर्नरमा रश्मीले हेडरमार्फत गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्