Logo
Logo

सीडीओ कवारीद्वारा सुरक्षा ब्यवस्था कडा बनाउन निर्देशन


2.7k
Shares

उदयपुर । सरूवा भएर आएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज बुधबार कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

पदभारलगतै सुरक्षा समितिको बैठक बसालेका सीडीयो कवारीले जिल्लाका प्रहरी प्रमुखहरूलाई दिपावली, छठ लगायतका चाडपर्व लक्षित सुरक्षाब्यवस्था कडा बनाउन निर्देशन दिएका छन् ।

लगतै कार्यालयको आन्तरिक बैठक राखेका कवारीले मातहातका कर्मचारीलाई सेवाग्राहीको सेवालाई छिटो र छरितो बनाउन निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्