Logo
Logo

सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष तामाङ पक्राउ


1.5k
Shares

काठमाडौँ । काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष भीम कुमारी तामाङ पक्राउ परेका छन् ।

३६ वर्षीयातामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्