Logo
Logo

सिटिजन्स बैंकद्वारा लेखापरीक्षक नियुक्त


252
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लेखापरीक्षकमा जेके एण्ड एसएस एसोसिएट्स, चार्टड एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।

बैंकको कात्तिक १२ गते सम्पन्न वार्षिक साधारण सभाले आव २०८१/०८२ को बैंकको हिसाब किताबको लेखापरीक्षणका जेके एण्ड एसएस एसोसिएट्स, चार्टड एकाउन्टेन्टलाई नियुक्त गरेको हो । 

प्रतिक्रिया दिनुहोस्