Logo
Logo

माओवादीले बोलायो पदाधिकारी बैठक


819
Shares

काठमाडौं । नेकपा माअओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे पार्टी कार्यालउ पेरिसडाँडामा बस्नेगरी बोलाइएको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।

केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने भएकाले छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक डाकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्