Logo
Logo

रविलाई अदालतमा उपस्थित गराइयो


1.2k
Shares

पोखरा । सहकारीको रकम अपचलन मुद्दामा हाल प्रहरी हिरासतमा रहेका पुर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चौथोपटक म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्