काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीन र अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।
राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् । १४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो ।
संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।