Logo
Logo

न्याय सेवाका ५ उपसचिवसहित ४४ अधिकृतको सरुवा (सूचीसहित)


945
Shares

काठमाडौं । न्याय सेवातर्फका ५ जना उपसचिव र ३९ जना शाखा अधिकृतसहित ४४ जनाको सरुवा भएको छ ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासका रजिष्ट्रार यमप्रसाद बास्कोटा उच्च अदालत पाटनको उपरजिष्ट्रारमा काजमा खटाइएका छन् । रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीको सर्वोच्च अदालतमा काज सरुवा भएको छ ।

यस्तै नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार खेमकुमार बस्नेतको सर्वोच्च अदालत र उच्च अदालत पाटनका उपरजिष्ट्रार विमलप्रसाद पराजुलीको नुवाकोट जिल्ला अदालतको स्रेस्तेदारमा काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्