Logo
Logo

दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो पठाइयो


2.3k
Shares

काठमाडौं । दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको हो ।

प्रसाईंमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्