Logo
Logo
सहकारी ठगी प्रकरण

रवि र छविविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी


1.1k
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार रवि र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् ।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्