Logo
Logo

रविलाई भोलि काठमाडौँ ल्याउने तयारी


756
Shares

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने तयारी भएको छ ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागेको हो ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्