Logo
Logo

गोरखा नगरपालिका- ७ को वडाध्यक्षमा कांग्रेसको अग्रता


19.5k
Shares

काठमाडौँ । गोरखा नगरपालिका- ७ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

३ सय मत गणना हुँदा नेपाली कांग्रेसका भाइकाजी आलेले १०२, नेकपा माओवादी केन्द्रका विष्णु रानाले ९६ र नेकपा एमालेका दुर्गा मगर ७९ मत पाएका छन् ।

यसैगरी रास्वपाका मंगलबहादुर थापा १३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्