Logo
Logo

सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादीको अग्रता कायमै


10.4k
Shares

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकी तिमिल्सिनाले ९०० मतसहित अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार २२६८ मत गणना गर्दा माओवादीका उम्मेदवार तिमिल्सिनाले ९०० मत र नेपाली कांग्रेसका उम्मेदवार सविता बुढाले ६८९ मत ल्याएरका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार जाना शाहीले अहिले ५९१ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवारले ३४ र रास्वपाका उम्मेदवारले ८ मत ल्याएका छन् भने ३९ मत बदर भएको छ । सो गाउँपालिकामा अब २२५६ मत गणना गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्