Logo
Logo

पूर्वमेयर सिंहको शवलाई कांग्रेस कार्यालयमा राखियो


882
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको छ ।

आज बिहान चाक्सीबारीस्थित निवासमै निधन भएका पूर्वमन्त्रीसमेत रहेका सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शव यात्रासहित पार्टी कार्यालय लगिएको हो । उनको सम्मानमा आज काठमाडौँ महानगरपालिकामा शोक बिदासमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्