Logo
Logo

वैकल्पिक केन्द्रीय सदस्य राजु हरिजनलाई माओवादीले गर्‍यो कारवाही


6.8k
Shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले वैकल्पिक सदस्य राजु हरिजनलाई निष्कासनको निर्णय गरेको छ ।

पार्टीको लुम्बिनी प्रदेश कमिटीको सिफारिसमा पार्टीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका सदस्य हरिजनलाई निष्कासनको निर्णय गरेको हो । उनले पार्टी हित विपरीत अनुशासनहीन र शङ्कास्पद गतिविधि गरेको एक नेताले जानकरी दिए ।

पार्टी हित विरीतको गतिविधि गर्नुका साथै माओवादीप्रति अनास्था फैलाउने उद्देश्यले गतिविधि गर्न नछाडेपछि साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्