Logo
Logo
सहकारी ठगी प्रकरण

जीबीविरुद्ध दोस्रो मुद्दा दर्ता, रविविरुद्ध आइतबार मात्र


693
Shares

काठमाडौँ । सूर्यदर्शन सहकारीका अध्यक्ष एवं ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीविरुद्ध आइतबार मुद्दा गराउने तयारी गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार हदम्याद नभएकाले केही प्रतिवादीविरुद्ध आज पूरक अभियोग पत्र दर्ता भएको र बाँकीको हकमा आइतबारसम्म म्याद भएकाले दर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्