Logo
Logo

सुदूरपश्चिमले १५ ओभरमा बनायो १ सय ४३ रन


189
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । सुदुरपश्चिमले १५ ओभरको अन्त्यमा ३ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको छ ।

हरमित सिंह १४ रन बनाएर आउट भए भने ब्रान्डन म्याकमुलेन १४ रन बनाएर खेलिरहेका छन् । यसअघि विनोद भण्डारीले ४१ रन बनाएर आउट भएका थिए भने सेफ अलि जेबले ६९ रन बनाए । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया दिनुहोस्