Logo
Logo

चिकित्साशास्त्र अध्ययन संस्थानले माग्यो २६ उपप्राध्यापक


252
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा भर्ना गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ । संस्थानले आज एक सूचना जारी गर्दै छुट्टाछुट्टै विषयका लागि २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

उनीहरुको करार अवधि कम्तिमा १ वर्षको हुने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र आवेदन फाराम बुझाउनु पर्ने संस्थानले जनाएको छ ।

हेर्नुहोस् सूचना–

प्रतिक्रिया दिनुहोस्