Logo
Logo

इन्सपेक्टर शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश


7.4k
Shares

काठमाडौं । ललितपुर जिल्ला अदालतले भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।

सोमबार न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । फरार रहेका शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्