काठमाडौं । दृष्टि साप्ताहिक र दृष्टि न्यूज डकममा प्रकाशित समाचारलाई लिएर काठमाडौं महानगरपालिकाले खण्डन गरेको छ । दृष्टिमा प्रकाशित ‘बालेनका सल्लाहकारदेखि पीएसम्म भ्रष्टाचारमा चुर्लुम्म’ शीर्षकको समाचारप्रति महानगरले खण्डन गरेको हो ।
समाचारलाई सत्य, तथ्य, सन्तुलित र विश्वसनीयबनाउन तथ्याङ्क र विवरण उपलब्ध गराउने पनि महानगरले जनाएको छ । साथै,
सुशासन कायम गर्ने बाटोमा प्रमाण उपलब्ध गराएर सहयोग गर्ने आशा समेत महानगरले लिएको छ ।
उक्त समाचारको श्रोतप्रति दृष्टि न्यूज विश्वस्त रहेको समेत जानकारी गराइन्छ ।- सम्पादक
महानगरले पठाएको खण्डन जस्ता तस्तैः