Logo
Logo

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट


504
Shares

काठमाडौं । सानिमा बैंक र  बिगमार्टबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यासब्याकको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत वा अधिकतम २०० सम्मको क्यासब्याकको व्यवस्था गरेको हो ।

यो योजना पुस २०८१ पुस १९ गतेदेखि २०८२ पुस १६ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्