Logo
Logo

चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको निर्णय


882
Shares

काठमाडौं । नेपाली कांग्रेसले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा बसेको सदस्यता समितिको बैठकले कार्यतालिका बनाएर सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो ।

सबै क्षेत्रको सदस्यता वितरणलाई प्रभावकारी बनाउको लागि वैज्ञानिक पद्धति अबलम्बन गर्ने निर्णय भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्