Logo
Logo

भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्त ३ वर्षपछि पक्राउ


2.9k
Shares

काठमाडौं । भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवाल हत्या प्रकरणका उक्त गाउँका २५ वर्षीय हिमाल शाही पक्राउ परेका छन् ।

प्रहरीका अनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । शुक्रबार पक्राउ गरिएका शाहीलाई विमानमार्फत् धनगढी ल्याइएको छ । बडुवालको २३ कात्तिक २०७८ मा टीकापुरमा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्