Logo
Logo

कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने


630
Shares

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई लाभांश विवरण नगर्ने भएको छ ।

पुस १८ गते बसेको सञ्चालक समितिले गत आव ०८०/०८१ को मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

बैंकको हाल कायम चुत्ता पूँजी २६ अर्ब २२ कारेड ५८ लाख ६१ हजार ३ सय ४० रहेको छ । साथै, आव ०८०/०८१ को वित्तीय विवरण पारिथ गरी सो को स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँ ६० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्