Logo
Logo

नेपाल लाइफ क्यापिटलको ११औँ वार्षिक साधारण सभा सम्पन्न


189
Shares

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आव ०८१-८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

त्यस्तै, सभाबाट आव ०८०-८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ । संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयालर प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्