Logo
Logo

तिब्बतमा परकम्प, काठमाडौंमा पनि धक्का महसुस


756
Shares

काठमाडौं । तिब्बतमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।

दिङ्गी केन्द्रविन्दु बनाएर आज बेलुका ६ः ४२ बजे ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्प काठमाडौंलगायत जिल्लामा महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्