Logo
Logo
नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश


2.5k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झालाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । झाले आफू गैरकानुनी रुपमा थुनामा परेको भनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उनी केन्द्रीय कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्