Logo
Logo

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा दायर


2.9k
Shares

काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले बरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै निवेदनमा हदैसम्म कारबाहीको माग गरिएको छ । निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने छ ।

प्रतिक्रिया दिनुहोस्