काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/uml-sansadiya-dal-meeting-768x320.jpg)
बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन सुरु गरेका छन् । सम्बोधनका क्रममा ओलीले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै संविधान संशोधनका विषयमा आफ्नो धारणा राखिरहेका छन् ।