Logo
Logo

माओवादी संसदीय दलको बैठक जारी


315
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो। शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदै छ। त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरु एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा विरोध गर्ने बारेमा छलफल हुने र सांसदहरुलाई प्रशिक्षित गर्नेलगायतका एजेण्डाहरु रहेका छन्।

यसअघि नै आज नै विपक्षी दलहरुको बैठकसमेत बसेको थियो। जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनीसमेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्