Logo
Logo

नेकपाका सांसदले भत्ता नलिने


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १० असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल संसद बैठकको भत्ता नलिने भएका छन् । यससम्बन्धमा नेकपाको स्थायी समिति बैठकमा प्रस्ताव पेश गरिएको छ ।


बुधबारको बैठक सकिएको र शुक्रबार अर्काे बैठक बस्ने छ । सोही बैठकबाट सांसदले भत्ता नलिने निर्णय गर्न लागिएको छ । त्यस्तै संसदमा विचाराधिन रहेको नागरिकता विधेयक र रुकुम घटनाको समीक्षा पनि बैठकको एजेण्डाका रुपमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्