Logo
Logo

अख्तियारलाई निजी क्षेत्रमाथि अनुसन्धान अधिकार नदिने नेकपाको निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० असार ।
सत्तारुढ नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लिक कम्पनीमाथि समेत छानबिन गर्न पाउने अधिकारसहितको नयाँ बिधेयक रोक्ने निर्णय गरेको छ । सर्वत्र आलोचना भएपछि बिधेयक रोक्न लागिएको हो ।


बुधबार बसेको बैठकमा यससम्बन्धि सहमति भएको हो । अख्तियार तथा भ्रष्टाचारसम्बन्धि नयाँ बिधेयकमा जनताको शेयर भएको कम्पनीको छानबिन अधिकार आयोगलाई दिने प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्