Logo
Logo

कोरोनाबाट ललितपुरमा एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ असार ।
कोरोना संक्रमणबाट ललितपुरमा एकको मृत्यु भएको छ । पाटन अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु भएको हो ।


करिब ५० वर्षिय ती बिरामी केही दिनयता उपचाररत थिए । ललितपुरको किष्ट अस्पतालमा यसअघि एक संक्रमितको मृत्यु भएको थियो ।
लकडाउन खुकुलो भएसँगै उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्