Logo
Logo

दिउँसो २ बजे सर्‍यो माओवादीको पदाधिकारी बैठक


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको अहिले । बिहान ११ बजे बस्ने भनिएको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सरेको छ ।

नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व-पश्चिम तथा मध्यपहाडी राजमार्गमा हुने कार्यक्रमको खाकालगायत समसामयिक विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका थिए ।

तर, अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्