Logo
Logo

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


1.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमहरुका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्