Logo
Logo

प्रहरीका १२६ असईको सरुवा, को-कहाँ ? (सूचीसहित)


7k
Shares

काठमाडौं । नेपाल प्रहरीका १ सय २६ सहायक निरीक्षक (असई)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहतर्फका १ सय २६ असईको सरुवा गरिएको हो ।

तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा हुनेहरुमा अजयकुमार झा, अनिता पण्डित, अमित दोर्जे, अम्बरसिंह खड्का, आङ्गगेल्बु शेर्पा लगायत रहेका छन् ।

सूची :

प्रतिक्रिया दिनुहोस्