Logo
Logo

नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त


756
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नप्से) को प्रमुख (सीईओ)मा नारद लुँइटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको गरको हो ।

उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्