Logo
Logo

वैशाख ७ देखि निरन्तर आन्दोलन गर्ने राप्रपाको घोषणा


1.6k
Shares

काठमाडौं । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।

चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने उनले बताए । लिङदेनले भने, ‘राजसंस्था पुनःस्थापनाका लागि हुने हरेक आन्दोलनमा राप्रपा सहभागी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्