Logo
Logo

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रबिन्दु चीन


4.8k
Shares

काठमाडौं । चीन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटको समयमा चीनको टिंग्री काउन्टीआसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्