काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दलमध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक–एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । यस्तै, विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।
अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ । सभालाई क–कसले सम्बोधन गर्ने भन्ने सार्वजानिक गरिएका