Logo
Logo

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन् । राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्।

बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।

प्रतिक्रिया दिनुहोस्