Logo
Logo

राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु


1.3k
Shares

काठमाडौं । राजावादी प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी दिएको हो।

यस्तै १५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने १५ जना नै प्रदर्शनकारीहरू पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्