Logo
Logo

चारवटै सुरक्षा प्रमुख बालुवाटारमा


2.7k
Shares

काठमाडौं । सुरक्षा निकायका चार प्रमुख बालुवाटार पुगेका छन् ।

प्रहरी प्रमुख आईजीपी दिपक थापा, सशस्त्र प्रमुख राजु अर्याल, अनुसन्धान विभाग प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रमुख अशोक सिग्देल बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्