Logo
Logo

घरभित्रै प्रहरी निगरानीमा नवराज सुवेदी


1.9k
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरभित्रै निगरानीमा राखेको छ ।

शुक्रबार तीनकुनेमा भएको घटनाले हिंसात्मक रूप लिएपछि संयोजक सुवेदीलाई प्रहरीले कुमारीगालस्थित घरमै राखेर निगरानी गरेको हो ।

डिआइजी दिनेश आचार्यले घटनाको पुष्टि गरेका हुन् । ‘नजरबन्द भन्दा पनि उहाँका मुभमेन्टहरू थप नहोस् भन्ने हिसाबले घरमै निगरानीमा राखेका हौं,’ उनले भने।

शुक्रबारको प्रदर्शनमा बल प्रयोग भएपछि उनी प्रदर्शन स्थलबाट निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्