Logo
Logo

पर्दापछि ज्ञानेन्द्र शाहकै हात छ, अब छाडा हुन नदिऔँः प्रचण्ड


1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिक्रिया दिँदै पर्दा पछाडि ज्ञानेन्द्र शाहकै हात रहेको बताएका छन् ।

उनले समाजवादी मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै भने, ‘ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ ।

उनले यही समयमा ज्ञानेन्द्रविरुद्ध कडा कदम चाल्न सरकारलाई अनुरोध गर्दै छाडा हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्