Logo
Logo

विराटनगरस्थित नोबेल टिचिङ अस्पतालको ल्याबमा आगलागी


756
Shares

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा आगलागी भएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।

आगो निभाउने प्रयास जारी रहेको नोबेल प्रशासनले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्